FAQs Complain Problems

८ औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा चक्रघट्टा गाउँपालिका सर्लाहीका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री लालबाबु प्रसाद साह ज्यूको अध्यक्षता तथा गा. पा. अध्यक्ष श्री विक्रम यादव ज्यूको प्रमुख आतिथ्यमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।