FAQs Complain Problems

खोप कार्यक्रमको सुक्ष्म योजना तथा समिक्षा कार्यक्रम चक्रघट्टा गाउँपालिका सर्लाहीमा स्वास्थ्य शाखाको आयोजनामा गा. पा. अध्यक्ष श्री विक्रम यादव ज्यूको अध्यक्षता, स्वास्थ्य कार्यालय प्रमुख डा. नवल किशोर झा ज्यूको प्रमुख आतिथ्य मा सम्पन्न ।